Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्राथमिक तह शिक्षक पदमा विज्ञापन खुला । (सूचना सहित)

प्राथमिक तह शिक्षक पदमा विज्ञापन खुला । (सूचना सहित)

  • 547
    SHARES

  • प्राथमिक तह शिक्षक पदमा विज्ञापन खुला । (सूचना सहित)

    चैत, ९ गते काठमाडौ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा स्थायी पदपूर्तिका लागी विज्ञापन खुला गरेको छ। आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको हो ।

    गोरखापत्रमा प्रकाशित सूचना अनुसार आयोगले न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवाहरुबाट मिति २०७९ चैत ९ गतेदेखि अनलाइन दरखस्त पेस गर्न सकिने जनाएको छ। आवेदन दिन आयोगको वेबसाईट http://online.tsc.gov.np/ मा सम्पुर्ण बिवरण भरी दर्खास्त दिनुपर्ने छ।

    शिक्षक आयोगले ६ हजार १३ जना प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि विज्ञापन गरेको हो।

    images
    बिहिवार, चैत्र ९ २०७९०७:१७:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार