Oct 02 2026 | २०८३, आश्विन १६ गते

२०७२ देखि ७५ सम्मका विद्यार्थीले अन्तिम पटक मौका परीक्षा दिन पाउने।

२०७२ देखि ७५ सम्मका विद्यार्थीले अन्तिम पटक मौका परीक्षा दिन पाउने।

  • 1.6K
    SHARES

  • २०७२ देखि ७५ सम्मका विद्यार्थीले अन्तिम पटक मौका परीक्षा दिन पाउने।

    चैत, १३ काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले पटक पटक परीक्षा दिएर उत्तीर्ण हुन नसकेका २०७२ देखि ०७५ सम्मका विद्यार्थीहरुको लागि एक पटकका लागि मौका परीक्षा दिन पाउने निर्णय गरेको छ ।

    बोर्डले पुरानो पाठ्यक्रम अनुसार परीक्षा दिएका तर उत्तीर्ण हुन नसकेका विद्यार्थीहरुको लागि मौका परीक्षा संचालन गर्न लागेको हो।

    परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माका अनुसार राष्ट्रिय परीक्षा बोर्डले तोकेको समय सिमा नाघेका र पास गर्न नसकेका विद्यार्थीहरुको जतिसुकै विषय बाँकी रहेपनि एक पटकका लागि मौका परीक्षामा सहभागि हुन पाउने गरी बोर्डले निर्णय गरिएको बताए ।

     

    images
    सोमवार, चैत्र १३ २०७९०५:०५:५१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार