Oct 08 2026 | २०८३, आश्विन २२ गते

'बालबालिकाको पठन संस्कृति प्रबर्द्धनमा पुस्तकालयको भुमिका' बिषायक निबन्ध प्रतियोगिता हुने ।

'बालबालिकाको पठन संस्कृति प्रबर्द्धनमा पुस्तकालयको भुमिका' बिषायक निबन्ध प्रतियोगिता हुने ।

  • 894
    SHARES

  • 'बालबालिकाको पठन संस्कृति प्रबर्द्धनमा पुस्तकालयको भुमिका' बिषायक निबन्ध प्रतियोगिता हुने ।

    चैत, १८ काठमाडौ । डिल्लिरण - कल्याणी रेग्मी स्मारक पुस्तकालय बिकास समितिले 'बालबालिकाको पठन संस्कृति प्रबर्द्धनमा पुस्तकालयको भुमिका' बिषायक निबन्ध प्रतियोगिता आयोजना गर्न लागेको छ।

    समितिले ३० बर्ष ननाघेका र कम्तिमा स्नातक गरेका नेपाली नागरिकले उक्त प्रतियोगितामा सहभागी जनाउन पाउने सूचनामा उल्लेख गरेको छ। निबन्ध नेपाली भाषामा कम्तिमा २ सय र बढिमा २५ सय शब्दमा लेखिएको हुनुपर्ने छ। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमशः २५ हजार, २० हजार र १५ हजार दिइने छ।

    निबन्ध २०८९ साल बैशाख मसान्तसम्म डिल्लिरण - कल्याणी रेग्मी स्मारक पुस्तकालयमा पठाउनु पर्ने छ अर्थात पुस्तकालयको इमेल dkrmlibarary2003@gmail.com मा पठाउन सकिने छ। यस्तो छ सूचना ।

    FB_IMG_1680397531049.jpg

    images
    आइतवार, चैत्र १९ २०७९०७:१५:४६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार