Jul 27 2026 | २०८३, श्रावण ११ गते

ललितपुर महानगरद्वारा स्थानीय पाठ्यक्रम 'नेपाल भाषा' लागूगर्न परिपत्र जारी ।

ललितपुर महानगरद्वारा स्थानीय पाठ्यक्रम 'नेपाल भाषा' लागूगर्न परिपत्र जारी ।

  • 471
    SHARES

  • ललितपुर महानगरद्वारा स्थानीय पाठ्यक्रम 'नेपाल भाषा' लागूगर्न परिपत्र जारी ।

    चैत, २३ काठमाडौ । ललितपुर महानागरले स्थानीय पाठ्यक्रम 'नेपाल भाषा' लागूगर्न परिपत्र जारी गरेको छ। महानगर भरीका सबै निजी र सरकारी स्कुलको लागि यो परिपत्र लागि जारी गरिएको हो।

    ललितपुर महानगरपव्लिकाले शैक्षिकशत्र २०७९ बाट प्रारम्भिक बालबिकास कक्षा देखि कक्षा ३ सम्म स्थानीय पाठ्यक्रम 'नेपाल भाषा' कार्यन्वयन मा लाएको थियो।

    महानगरले हाल स्थानिय बिषयको नेपाल भाषाको पाठ्यपुस्तक समेत तयार भइ कार्यन्वयनमा आइसकेको हुदा २०८० देखि अनिवार्य रुपमा कक्षा १ देखि ३ सम्म पुर्णाङ्क १०० पठनपाठन गर्न सबै सामुदायिक / सस्थागत बिद्यालयहरुलाइ परिपत्र जारी गरेको छ।

    FB_IMG_1680747196169.jpg

    images
    बिहिवार, चैत्र २३ २०७९०८:१४:४४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार