Jul 27 2026 | २०८३, श्रावण ११ गते

उपकुलपति नियुक्तिको लागि आवेदन माग ।

उपकुलपति नियुक्तिको लागि आवेदन माग ।

  • 436
    SHARES

  • उपकुलपति नियुक्तिको लागि आवेदन माग ।

    बैशाख, ४ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उपकुलपतिका लागि आवेदन माग गरेको छ । राजर्षिजनक विश्वविद्यालयमा उपकुलपति नियुक्तिको लागि आवेदन माग गरेको हो ।

    सूचना अनुसार राजर्षिजनक विश्वविद्यालयमा ऐन २०७४ बमोजिम बिश्वबिद्धालयको उपकुलपति नियुक्तिको लागी योग्यता पुगेका व्यक्तिहरुले २०८० बैशाख ९ गतेभित्र कागजात तथा प्रमाण संलग्न गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंगदरवार कोठा नं. ४०७ मा दरखास्त दर्ता गराउन वा इमेल rju_vc@moest.gov.com र info@moest.gov.np मा पठाउन सकिने छ ।

    यस्तो छ सूचना ।

    FB_IMG_1681694893853.jpgScreenshot_20230417-071525_Samsung Notes.jpgScreenshot_20230417-071538_Samsung Notes.jpg

    images
    सोमवार, बैशाख ४ २०८००७:२९:५९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार