Jul 27 2026 | २०८३, श्रावण ११ गते

केयुको २८औं दीक्षान्त समारोहका लागि आवेदन माग।

केयुको २८औं दीक्षान्त समारोहका लागि आवेदन माग।

  • 559
    SHARES

  • केयुको २८औं दीक्षान्त समारोहका लागि आवेदन माग।

    बैशाख, १९ । काठमाडौं विश्वविद्यालयले दीक्षान्त समारोह (दोस्रो चरण )  का लागि आवेदन माग गरेको छ । बिश्वबिद्धालयले आगामी जेठ चौथो साता (Second week of june) मा आयोजना गर्ने २८ औं दीक्षान्त समारोहको लागि आवेदन माग गरेको हो।

    KU ले जारी गरेको सूचमा अनुसार बैशाख १९ गते देखि २०८० जेठ ५ गते सम्ममा विद्यावारिधी, स्नातकोत्तर र स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीले अनलाइन मार्फत आवेदन दिन सक्ने छन।

    KU का सबै (स्कुल अफ आर्टस, एजुकेशन, इन्जिनियरिङ्ग, म्यानेजमेन्ट, साइन्स, मेडिकल साइन्स, ल ) हरूबाट उत्तीर्ण विदार्थी समारोहमा भाग लिन पाउने भएकाले उक्त समारोहमा सहभागिताका लागि आवेदन मागर गरेको विश्वविद्यालयले जारी गरेको सूच्नामा उल्लेख गरेको छ ।

    Screenshot_20230502-070825_Facebook.jpg

    images
    मंगलवार, बैशाख १९ २०८००७:२६:१६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार