मंगलवार, माघ २० २०७७
राष्ट्रिय परिक्षा बोर्ड ले कक्षा १२ को रिजल्ट निकाले संगै मार्कशिट वितरण सम्बन्धि जानकारी दिएकोछ | सुचना अनुसार कक्षा ११ र १२ परीक्षामा सहभागी भै दुवै कक्षामा प्रतेक विषयका सैदान्तिक परिक्षामा कम्तिमा D+ प्रयोगात्मक परिक्षामा कम्तिमा C ग्रेड प्राप्त गर्ने तथा बिद्यार्थीलाइ नतिजा प्रकासन भएको मितिले १५ दिन पश्चात मात्र ट्रान्सकिप्ट , माइग्रेसन र प्रोभिजनल (TMC) प्रमाणपत्र उपलब्ध गराइने छ |
प्रमाणपत्र प्राप्तिका लागि २०७७ फागुन १ गते बाट रकम बुझाउन सकिने छ |

