Oct 02 2026 | २०८३, आश्विन १६ गते

पाठ्यक्रम बिकास केन्द्र

पूर्व प्राथमिक तहमा प्रयोग हुने पाठ्यसामग्री स्वीकृति लिनु पर्ने ।

पूर्व प्राथमिक तहमा प्रयोग हुने पाठ्यसामग्री स्वीकृति लिनु पर्ने ।

  • 979
    SHARES

  • पूर्व प्राथमिक तहमा प्रयोग हुने पाठ्यसामग्री स्वीकृति लिनु पर्ने ।

    जेठ, ७ काठमाडौ । पुर्व प्राथमिक तहमा प्रयोग हुने पाठ्यसामग्री स्वीकृति लिनु पर्ने भएको छ। पाठ्यक्रम बिकास केन्द्रके एक सुचना जारी गर्दै पुर्व प्राथमिक तहमा प्रयोग हुने पाठ्यसामग्रीको गुणस्तर कायम गरि एकरुपता ल्याउन यस्तो निर्णय गरिएको उल्लेख गरेको छ।

    केन्द्रले बिद्यालय तहका अन्य पाठ्यसामग्री सरह पुर्व प्राथमिक तहमा प्रयोग हुने पाठ्यसामग्रीपनि मुल्यांकन गरि स्वीकृत सम्बन्धी कार्य गर्ने भनी राष्ट्रिय पाठ्यक्रम बिकास तथा मुल्यांकन परिषदको मिति २०८० बैशाख २० मा निर्णय भएकोले आगामी शैक्षिकसत्र २०८१ देखि पुर्व प्राथमिक तहमा प्रयोग हुने पाठ्यसामग्री पाठ्यक्रम बिकास केन्द्रको स्वीकृति पाएपछी मात्रै छपाई र बिक्रीवितरण गर्नुपर्ने सुचनामा उल्लेख गरिएको छ।

    त्यसैगरी यसअघि प्रयोगमा आएका पाठ्यसामग्रीहरु समेत मुल्यांकनका लागि ओएश गर्न र स्वीकृति पछि मात्रै प्रयोगमा ल्याउनुपर्ने ब्यबस्था गर्न समेत जानकारी दिएको छ।

    FB_IMG_1684632337179.jpg

    images
    आइतवार, जेठ ७ २०८००४:१०:१८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार