Jul 27 2026 | २०८३, श्रावण ११ गते

बाल सुबोधिनी माध्यमिक बिद्यालय

बाल सुबोधिनीले गर्यो, 'मानव स्वास्थ्यमा सुर्तीजन्य पदार्थको असर' बिसायक वक्तृत्वकला ।

बाल सुबोधिनीले गर्यो, 'मानव स्वास्थ्यमा सुर्तीजन्य पदार्थको असर' बिसायक वक्तृत्वकला ।

  • 1.4K
    SHARES

  • बाल सुबोधिनीले गर्यो, 'मानव स्वास्थ्यमा सुर्तीजन्य पदार्थको असर' बिसायक वक्तृत्वकला ।

    जेठ, १७ गते झापा। बाल सुबोधिनी माध्यमिक बिद्यालयले 'मानव स्वास्थ्यमा सुर्तीजन्य पदार्थको असर' बिसायक वक्तृत्वकला गरेको छ। बिद्यालयले विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवसको अवसरमा सातौ घण्टीमा उक्त कार्य?सगेको हो।FB_IMG_1685535684118.jpg

    बाल सुबोधिनिका प्र.अ. बिश्व थापा का अनुसार विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवसको अवसरमा हामी स्वयंसेवी अभियानको आयोजनामा आज हाम्रो बाल सुबोधिनी मा.बि.मा सातौं घण्टीमा " मानव स्वास्थ्यमा सुर्तीजन्य पदार्थको असर" विसयक अन्तर सदनात्मक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको बताउनु भयो।FB_IMG_1685535682073.jpg

    उक्त प्रतियोगितामा प्रतियोगितामा रेड हाउसका रमेश नेपाल प्रथम स्थान हासिल गरे भने, ग्रीन हाउसका प्रदिप ढकाल दोश्रो र ब्लु हाउसका रितेस बोहोराले तेस्रो स्थान हासिल गरेकाछन।

     

    images
    बुधवार, जेठ १७ २०८००८:२०:५०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार