Oct 02 2026 | २०८३, आश्विन १६ गते

पोखरा महानगरले कक्षा ६ सम्मका विद्यार्थीलाई दिइने दिवा खाजा रु. १५ बाट बढाएर २५ पुगायो।

पोखरा महानगरले कक्षा ६ सम्मका विद्यार्थीलाई दिइने दिवा खाजा रु. १५ बाट बढाएर २५ पुगायो।

  • 561
    SHARES

  • पोखरा महानगरले कक्षा ६ सम्मका विद्यार्थीलाई दिइने दिवा खाजा रु. १५ बाट बढाएर २५ पुगायो।

    असार, १० काठमाडौ । पोझरा महानगरपालिकाले सामुदायिक बिद्यालयमा कक्षा ६ सम्म दिइने दिवाखाजा १५ बाट बढाएर २५ रुपैयाँ पुगाएको छ। नेपाल सरकारले सामुदायिक विद्यालयमा ६ कक्षासम्मका विद्यार्थीलाई दिवा खाजावापत १५ रूपैयाँ दिँदै आएकोमा पोखरा महानगरपालिकाले रु. १० थप गरि रु. २५ पुर्याएको हो।

    आइतबार १३ औं नगरसभामा आर्थिक वर्ष ०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख धनराज आचार्यले दिवा खाजावापत प्रत्येक विद्यार्थीलाई २५ रूपैयाँ उपलब्ध गराइने बताए ।

    महानगरको निति तथा कार्यक्रममा विद्यालयमा खाजाको रूपमा 'जंक फुड' निषेध गर्ने उल्लेख गरेको छ ।

     

    images
    आइतवार, आषाढ १० २०८००६:५१:३६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार