Jul 27 2026 | २०८३, श्रावण ११ गते

लिम्पियाधुरा, कालापानी समेटिएको नक्सा कक्षा ८ र ११ को पाठ्यक्रममा समावेश !

लिम्पियाधुरा, कालापानी समेटिएको नक्सा कक्षा ८ र ११ को पाठ्यक्रममा समावेश !

  • 726
    SHARES

  • लिम्पियाधुरा, कालापानी समेटिएको नक्सा कक्षा ८ र ११ को पाठ्यक्रममा समावेश !

    लिम्पियाधुरा , लिपुलेख  र कालापानी सहितको भू-भाग समेटिएको नेपालको नक्सा विद्यालयस्तरीय पाठ्यक्रममा समावेश गरिएको छ।

    कक्षा-११ र कक्षा-८ को पाठ्यक्रममा लिम्पियाधुरा-लिपुलेख -कालापानी -सहितको भूभाग समेटिएर पाठ्यक्रममा समावेश गरिएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए।

    उनले आज सामाजिक सञ्जाल फेसबुक मार्फत् सो जानकारी दिएका हुन्। उनले  लेखेका छन्, 'लिम्पियाधुरा-कालापानीसहितको भूभाग समेटिएको नेपालको नक्सा कक्षा-११ को र कक्षा-८ को पाठ्यक्रममा समावेश भयो।'

     

    images
    बिहिवार, माघ २२ २०७७०९:२५:०७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार