Jul 27 2026 | २०८३, श्रावण ११ गते

एसईईको नतिजा चित्त नबुझे साउन ५ गते भित्र पुनर्योगको लागि आवेदन दिनुपर्ने।

एसईईको नतिजा चित्त नबुझे साउन ५ गते भित्र पुनर्योगको लागि आवेदन दिनुपर्ने।

  • 628
    SHARES

  • एसईईको नतिजा चित्त नबुझे साउन ५ गते भित्र पुनर्योगको लागि आवेदन दिनुपर्ने।

    असार, २३ काठमाडौं । एसईई नतिजा चित्त नबुझे आगामी साउन ५ गते भित्र पुनर्योगको लागी निवेदन दिन राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सुचना जारी गरेको छ।

    माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नियमित तथा ग्रेडवृद्धि समुहबाट परीक्षामा सम्मिलित भएका परीक्षार्थीहरुले आफुले प्राप्त गरेको ग्रेडमा चित्त नबुझी पुनर्योगको लागि सुचना जारी गरेको हो।

    परीक्षा नियन्त्रक कार्यालयले प्रक्रिया पुरा गरी सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा वा सोझै सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिन सकिने जनाएको छ ।

    पुनर्योगको लागि रु ५ सय दरले रकम राजस्व बुझाउनु पर्नेछ। 

    FB_IMG_1688779536963.jpg

    images
    शनिवार, आषाढ २३ २०८०१०:१५:३३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार