Oct 02 2026 | २०८३, आश्विन १६ गते

महिलाहिँसा कहिले सम्म?

विद्यालय गएकी १७ बर्षिय किशोरीको श*व फेला !

विद्यालय गएकी १७ बर्षिय किशोरीको श*व फेला !

  • 667
    SHARES

  • विद्यालय गएकी  १७ बर्षिय किशोरीको श*व फेला !

    बैतडी, बिहीबार एक किशोरीको जं’गलमा श*’व फेला परेको छ। दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको श*व फेला परेको हो। किशोरी खोचलेक स्थित सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन्।

    ती किशोरीको श’व स्थानीय लवलेक जं’गलमा बी*भत्स अवस्थामा फेला परेको मृ’त,कका आफन्त शिवराज भट्टले जानकारी दिए। बुधबार घरबाट विद्यालय गएकी र घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको श’व फालिएको अवस्थामा फेला परेको हो। उनले भने, ‘शरीरभरि निलडा’म र घाउ छन्, कपडा पनि च्यातिएको छ।’

    केही दिनदेखि २/४ जना भागीरथीलाई उनका केटा साथीहरूले मोटरसाइकलमा विद्यालय लैजाने–पुर्‍याउने गर्दै आएका आफन्तले बताएका छन्।

    एक स्थानीयले भने  ‘ती केटाहरूमाथि नै शं’का गरेका छौं,’ उनले भने, ‘किटानी जा’हेरी दिन्छौं, घटनामा संलग्नलाई कडा कार्वाहीको  माग गर्दछौ ।’ संलग्नलाई का’नुनी दायरामा नल्याउँदासम्म घ’टनानस्थलबाट श’वसमेत नउठाउने आफन्तले बताएका छन्।

    घ’टनाको विस्तृत अध्ययन गर्न धनगढीबाट तालिमप्राप्त कुकुरसमेत मगाइसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

    images
    शुक्रवार, माघ २३ २०७७०८:००:०२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार