Oct 02 2026 | २०८३, आश्विन १६ गते

सिटिइभिटिद्वारा एचए, नर्सिङ, र फार्मेसीमा गरेको शुल्कवृद्धि फिर्ता ।

सिटिइभिटिद्वारा एचए, नर्सिङ, र फार्मेसीमा गरेको शुल्कवृद्धि फिर्ता ।

  • 668
    SHARES

  • सिटिइभिटिद्वारा एचए, नर्सिङ, र फार्मेसीमा गरेको शुल्कवृद्धि फिर्ता ।

    साउन, ४ गते काठमाडौ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले नर्सिङ, एचए, र फार्मेसीमा गरेको शुल्क वृद्धि फिर्ता गरेको छ। सिटिइभिटी स्थर निर्धारण तथा महाशाखाको मिति २०८० असार ३ गते गरेको शुल्क वृद्धि फिर्ता गरेको हो।

    एक सूचना जारी गर्दै मिति २०८० असार ३ गते परिषद कार्यलय र स्तर निर्धारण तथा सम्बन्धन महाशाखाबाट शुल्क समायोजन सम्बन्धी प्रकाशित सूचनाका सम्बन्धमा सरोकारवालाहरु संगको छलफलपछि मात्रै शुल्क समायोजन गर्ने गरि हाललाई शुल्क वृद्धि फिर्ता गरेको उल्लेख गरेको छ।

    यसअघि शुक्ल वृद्धि विरुद्ध विभिन्न विद्यार्थी संगठनहरुले आन्दोलन गर्दै आएका थिए।

    FB_IMG_1689830130962.jpg

    images
    बिहिवार, श्रावण ४ २०८०११:२४:२९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार