Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्रि-डिप्लोमा तहको परीक्षा आवेदन खुल्यो। (सूचना सहित)

प्रि-डिप्लोमा तहको परीक्षा आवेदन खुल्यो। (सूचना सहित)

  • 509
    SHARES

  • प्रि-डिप्लोमा तहको परीक्षा आवेदन खुल्यो। (सूचना सहित)

    साउन ९ गते काठमाडौ । -प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सिटिइभिटी) ले प्रि-डिप्लोमा तहको नियमित तर्फका विभिन्न कार्यक्रमहरुको वार्षिक परीक्षाको आवेदन फाराम भर्नका लागि सूचना जारी गरेको छ ।

    सिटिइभिटि परीक्षा नियन्त्रण कार्यालयले सम्पूर्ण शिक्षालयहरुले नियमित परीक्षार्थीहरुका लागि भदौं महिनामा सञ्चालन हुने परीक्षामा सहभागि हुनका लागि फाराम भर्न सूचना जारि गरेको हो ।

    आवेदन फारम भर्न विद्यार्थीहरुले सम्बन्धीत शिक्षालयहरुमा आज साउन ९ गतेदेखि २९ नियमित शुल्कमा र भदौ ४ गतेसम्म बिलम्ब शुल्कमा भर्न सक्ने छन।

    यस्तो छ सूचना ।

    FB_IMG_1690249033731.jpg

    images
    मंगलवार, श्रावण ९ २०८००७:४२:४२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार