Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्राबिधिक एसएलसी नियमित र आंसिकको परिक्षाकेन्द्र प्रकाशित !

प्राबिधिक एसएलसी नियमित र आंसिकको परिक्षाकेन्द्र प्रकाशित !

  • 1.1K
    SHARES

  • प्राबिधिक एसएलसी नियमित र आंसिकको परिक्षाकेन्द्र प्रकाशित !

    काठमाडौ /२५ माघ- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिईभिटिले प्रि–डिप्लोमा (प्राविधिक एस.एल.सी.) तहको नियमित र आंशिक परीक्षाहरुको परीक्षा केन्द्र कायम गरेको छ । प्रि–डिप्लोमा तहका विभिन्न कार्यक्रमहरुको २०७७ /०८ /२६ गते प्रकाशित वार्षिक,अन्तिम परीक्षाको आवेदन फारम भर्ने बारेको सुचना बमोजिम नियमित तथा आंशिक परीक्षाको रीतपूर्वक आवेदन फारम भरेका परीक्षार्थीको २०७७ /१०/०३ गते प्रकाशित परीक्षा तालिका बमोजिम २०७७ /११/०२ गते देखि परीक्षा हुने जनाएको छ । परीक्षा केन्द्र कायम गरीएको विस्तृत www.ctevtexam.org.np मा हेर्न सकिने छ । IMG_20210207_083156.png

    images
    आइतवार, माघ २५ २०७७०८:३७:२०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार