Jul 27 2026 | २०८३, श्रावण ११ गते

गोकर्णेश्वर नगरपालिकामा भदौ १ सम्म बिद्यालय बन्द।

गोकर्णेश्वर नगरपालिकामा भदौ १ सम्म बिद्यालय बन्द।

  • 469
    SHARES

  • गोकर्णेश्वर नगरपालिकामा भदौ १ सम्म बिद्यालय बन्द।

    साउन, २९ काठमाडौ । काठमाडौको गोकर्णेश्वर नगरपालिकाले भोलि साउन ३० गते देखि भदौ १ गते सम्म बिद्यालय बन्द गर्ने भएको छ।

    नगरपालिकाले देश ब्यापी रुपमा फैलिएको आँखा सम्बन्धी रोगका कारण जनस्वास्थ्यमा प्रतिकुल असर परेको र रोगको प्रत्यक्ष असर बिद्यालय शिक्षक कर्मचारी र विद्यार्थीहरुमा पनि देखिएकोले २०८० साउन ३० देखि भदौ १ गते सम्म बिद्यालय बन्द गर्ने सुचनामा उल्लेख गरेको छ।

    FB_IMG_1692005653147.jpg

    images
    सोमवार, श्रावण २९ २०८००३:२९:५२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार