Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिविको प्रमाणपत्र समकक्षता पत्र कीर्ते अभियोगमा सिटिजन बैंकका ६ जना पक्राउ

त्रिविको प्रमाणपत्र समकक्षता पत्र कीर्ते अभियोगमा सिटिजन बैंकका ६ जना पक्राउ

  • 512
    SHARES

  • त्रिविको प्रमाणपत्र समकक्षता पत्र कीर्ते अभियोगमा सिटिजन बैंकका ६ जना पक्राउ

    काठमाडौँ, २९ साउन : त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्र समकक्षता पत्र कीर्ते गरेको अभियोगमा आज सिटिजन्स बैंकका छ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा चालकटोल बुटवल शाखामा कार्यरत मनिषा मास्के, गोमा ज्ञवाली मणिग्राम शाखा, कल्पना खत्री कालिकानगर शाखा, प्रतीक्षा रेग्मी कालिकानगर शाखा, खिमडा गौतम बुटवल शाखा तथा दीपक विष्ट (नागरिक बैंक मुद्दा) रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

    पक्राउ परेका छ जनामध्ये दीपक विष्टलाई काठमाडौँबाट र अन्यलाई रूपन्देहीको बुटवलबाट पक्राउ गरिएको जनाइएको छ।

    images
    मंगलवार, श्रावण ३० २०८००८:०५:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार