Jul 27 2026 | २०८३, श्रावण ११ गते

कक्षा १२ को नतिजा आज प्रकाशित हुने: यसरी हेर्न सकिन्छ नतिजा

कक्षा १२ को नतिजा आज प्रकाशित हुने: यसरी हेर्न सकिन्छ नतिजा

  • 618
    SHARES

  • कक्षा १२ को नतिजा आज प्रकाशित हुने: यसरी हेर्न सकिन्छ नतिजा

    काठमाडौं, साउन २९ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १२ सानो ठिमी भक्तपुरबाट २०८० सालको कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गर्ने तयारी गरेको छ। नतिजा सार्वजनिक गर्न बोर्ड केही बेरपछी बैठक बोलाएको छ ।

    नतिजा हेर्न नेपाल टेलिकमले आइभिआर, एसएमएस, युएसएसडी र वेबसाइट मार्फत परीक्षाफल प्राप्त गर्न सकिने जनाएको छ।

    FB_IMG_1691976333580.jpg

    images
    मंगलवार, श्रावण ३० २०८०१२:३४:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार