Oct 02 2026 | २०८३, आश्विन १६ गते

ग्रेड वृद्धि परीक्षा असोज ६–७ मा, भदौं २२ गतेभित्र फाराम भर्नुपर्ने (तालिकासहित)

ग्रेड वृद्धि परीक्षा असोज ६–७ मा, भदौं २२ गतेभित्र फाराम भर्नुपर्ने (तालिकासहित)

  • 565
    SHARES

  • ग्रेड वृद्धि परीक्षा असोज ६–७ मा, भदौं २२ गतेभित्र फाराम भर्नुपर्ने (तालिकासहित)

    साउन, ३१ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी असोज ६ र ७ गते सञ्लन गर्ने भएको छ । बोर्डले कुनै दुई विषयमा एनजी भएका वा अनुपस्थित भएका परीक्षार्थीहरुका लागि ग्रेडवृद्धि परिक्षा संचालन गर्ने भएको हो।

    राष्ट्रिय बोर्डले संचालन गरेको परीक्षामा सहभागि भई सैद्धन्तिक तर्फ अन्य विषयमा न्युनतम डी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी एनजी प्राप्त गर्ने विद्यार्थीका लागि परीक्षा सञ्चालन गर्ने भएको छ।

    ग्रेडवृद्धि परिक्षामा सहभागी हुने परिक्षार्थिहरुले आगामी भदौ २२ गते भित्र फारम भर्नुपर्नेछ।

    यस्तो छ तालिका

    FB_IMG_1692112628677.jpg

    images
    बुधवार, श्रावण ३१ २०८००८:२७:५६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार