Jul 27 2026 | २०८३, श्रावण ११ गते

अन्तर्राष्ट्रिय स्तरको बिश्वबिद्धालय शिक्षा नेपालमै : एकेडेमिया इन्टरनेसनल कलेज।

अन्तर्राष्ट्रिय स्तरको बिश्वबिद्धालय शिक्षा नेपालमै : एकेडेमिया इन्टरनेसनल कलेज।

  • 805
    SHARES

  • अन्तर्राष्ट्रिय स्तरको बिश्वबिद्धालय शिक्षा नेपालमै : एकेडेमिया इन्टरनेसनल कलेज।

    भदौ-१ गते काठमाडौ । ललितपुर महानगरपालिकाको ग्वार्को स्थित एकेडेमिया इन्टरनेशनल कलेज (ACADEMIA INTERNATIONAL COLLEGE) शैक्षिक रुपमा उत्कृष्ट गन्तव्यको रुपमा परिचीत छ। बि.सं. २०५४ (1997AD.) सालमा स्थापना भएको एकेडेमिया इन्टरनेशनल कलेज सूचना तथा प्राबिधिक शिक्षाको लागि विद्यार्थीहरुको प्रमुख आकर्षणको केन्द्र बन्दै आएको छ।

    त्रिभुवन बिश्वबिद्धालयबाट सम्बन्धन प्राप्त एकेडेमिया कलेजलमा स्नातक तहको ब्याचलर इन कम्प्युटर साइन्स एण्ड इन्फर्मेशन टेक्नोलोजी (BSc .CSIT) , ब्याचलर इन कम्प्युटर एप्लिकेसन  (BCA), ब्याचलर इन बिजनेश स्टडिज (BBS) , ब्याचलर इन  बिजनेस म्यानेजमेन्ट  (BBM) तथा स्नातकोत्तर तहमा माष्टर्स इन बिजनेस मेनेजमेन्ट (MBS) बिषय अध्ययन अध्यापन हुनेगरेको छ।

    FB_IMG_1691988336338.jpg

    सञ्चार, नविनता, आलोचनात्मक चेत र सहयोग [Communication, Creativity, Critical Thinking, and Collaboration (Developing 4C Skills)] भन्ने मुख्य नारा रहेको उक्त कलेजले विद्यार्थीहरुलाई प्राबिधिक खोज तथा अनुसन्धान मुलक गुणस्तरीय र जीवन उपयोगी शिक्षा प्रदान गर्दै आइरहेको छ । यस कलेजले कम्प्युटर साइन्स र आईटीबारे अध्ययन तथा अनुसन्धान गराउन तथा आईटी क्षेत्रका लागि चाहिने नयाँ प्रविधि सम्बन्धी खोज तथा अनुसन्धान गर्न सिकाउने साथै कम्प्युटरको एप्लिकेसन डिजाइन गर्नको लागी BS.c. CSIT र BCA अध्ययन अध्यापन गर्दै आइरहेको छ। त्यसैगरी विद्यार्थीलाई उद्यमी बन्न, ब्यबस्थापन सम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान् लिनको लागी BBM र BBS पठनपाठन गर्दै आइरहेको छ।

    FB_IMG_1691988428988.jpg

    बिश्वबिद्धालयको मापदण्ड अनुरुप आफ्नै १० रोपनी जमिनमा रहेका सुबिधा सम्पन्न भौतिक संरचना, भुकम्प प्रतिरोधी भवन, ल्याबहरुको ब्यबस्था, लाइब्रेरी तथा कम्प्युटर ल्याब भएको उक्त कलेजमा डिजिटल प्रणालीमा पढाई हुने गरेकोले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नसक्ने शिक्षा प्राप्त गर्न सकिन्छ ।

    विद्यार्थीले कक्षा कोठामा पठनपाठन गरेका कुराहरु र प्रयोगशालामा गरेको क्रियाकलापहरुलाई Expousere को रुपमा विभिन्न बैंक तथा अन्य औद्योगिक क्षेत्रहरुमा इन्ट्रन्सिपको लागि पठाइने गरेको छ।

    त्रिभुवन बिश्वबिद्धालय अन्तर्गत एकेडेमिया कलेजले शुरुवाती देखि नै उत्कृष्ट नतिजा दिदै आइरहेको छ।

    FB_IMG_1691988421916.jpg

    यस प्रकारको नतिजा हेर्दा एकेडेमिया कलेज देशै भरिको उत्कृष्ट कलेजको रुपमा स्थापित भएको छ। यहाँबाट पास भएर गएका विद्यार्थीहरु हाल विभिन्न बैंक तथा बित्तीय संथा, औधोगिक क्षेत्रहरुमा उच्च अहोदामा काम गर्दै आएका छन।

    यस कलेजले शैक्षिक यात्राको पुरकको रुपमा सह-पाठ्यक्रम गतिबिधिहरु, अतिरिक्त क्रियाकलाप, ब्यबहारिक अनुभव, Club , Project Work, Research , Case Analysis, Field visite, जस्ता कार्यक्रमहरु गर्दै आएको छ।

    FB_IMG_1692169942678.jpg

    सुन्दर,शान्त तथा हरियाली वातावरणमा पठनपाठन हुने एकेडेमिया इन्टरनेशनल कलेजमा कुल विद्यार्थी संख्या करिब ५ सय भन्दा बढी रहेका छन्। हाल कलेजमा स्नातक तहको BSc.CSIT, BCA, BBM, र BBS मा भर्ना खुलेको छ। Acamemia International College मा भर्नाका लागि क्लिक गर्नुस।

    FB_IMG_1692328058330.jpg

    images
    शुक्रवार, भाद्र १ २०८००८:०७:५१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार