Jul 27 2026 | २०८३, श्रावण ११ गते

मध्यपश्चिम बिश्वबिद्धालयमा स्नातक तहमा भर्ना खुल्यो

मध्यपश्चिम बिश्वबिद्धालयमा स्नातक तहमा भर्ना खुल्यो

  • 625
    SHARES

  • मध्यपश्चिम बिश्वबिद्धालयमा स्नातक तहमा भर्ना खुल्यो

    भदौ, १० काठमाडौ । मध्यपश्चिम बिश्वबिद्धालयमा स्नातक तह शैक्षिकसत्र २०८०/८१ का लागि भर्ना खुलेको छ।

    बिश्वबिद्धालयको ग्र्याजुएट स्कुल अफ अग्रीकल्चर एण्ड फोरेस्ट्री, ग्र्याजुएट स्कुल अफ इन्जिनियरिङ र ग्र्याजुएट स्कुल अफ साइन्स एन्ड टेक्नोलोजी अन्तर्गत केन्द्रीय बिभागहरुमा संचालित स्नातक तहका विभिन्न कार्यक्रमहरुमा भर्ना खुलेको हो।

    भर्नाको लागि मिति २०८० असोज १६ सम्म आवेदन फारम भर्न सकिने छ भने सोही असोज २०, २१ र २२ गते प्रवेश परीक्षा संचालन हुनेछ ।

    भर्नाकोलागि entrance.mu.edu.np मा गएर अनलाइन आवेदन फारम भर्न सकिने जानकारी दिएको छ।

    FB_IMG_1693100516421.jpg

    images
    आइतवार, भाद्र १० २०८००८:०९:०८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार