Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेशनल प्याब्सनको महानगर अध्यक्षमा नवराज पाण्डेको उम्मेद्बारी घोषणा

नेशनल प्याब्सनको महानगर अध्यक्षमा नवराज पाण्डेको उम्मेद्बारी घोषणा

  • 2.5K
    SHARES

  • नेशनल प्याब्सनको महानगर अध्यक्षमा नवराज पाण्डेको उम्मेद्बारी घोषणा

    भदौ, १५ गते काठमाडौ । नेशनल प्याब्सनको महानगर अध्यक्षमा नवराज पाण्डेले उम्मेद्बारी घोषण गरेका छन। भाद्र १६ गते हुने दोस्रो महानगर अधिवेशनमा वर्तमान कार्यसमितिमा सचीव रहेका पाण्डेले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन ।

    कामना इन्टरनेशल स्कुलका प्रिन्सिपल तथा नेशनल प्याब्सनमा २०६० साल देखि अनवरत रुपमा सक्रिय रहदै आउनुभएका र संगठनको विभिन्न जिम्मेवारीमा रहि प्रभावकारी भुमिका निर्वाह गर्दै आउनुभएका पाण्डे भदौ १६ गते हुने अधिवेशनमा सर्वसम्मत रुपमा अध्यक्षमा चयन भई संगठमको गरिमा उच्छ बनाउनेमा प्रतिबद्ध हुनुहुन्छ।

    उहाँ निजि लगानिबाट संचालित बिद्यालयका संचालक शिक्षक, शिक्षिका एबं सरोकारवाला सबैका हक र हितका लागि दृढ भएर लाग्ने प्रतिबद्धता जायर गर्नुहुन्छ ।

    महानगरको दोस्रो अधिवेशन काठमाडौ धुम्बाराइ स्थित दियो ब्याङ्क्युटमा हुने भएको छ।

     

    images
    शुक्रवार, भाद्र १५ २०८०१२:४८:४६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार