Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिभुवन बिश्वबिधालय

Bsc CSIT को परीक्षा शुल्क संशोधन !

Bsc CSIT को परीक्षा शुल्क संशोधन !

  • 1.2K
    SHARES

  • Bsc CSIT को  परीक्षा शुल्क संशोधन !

    काठमाडौं । त्रिभुवन बिश्वबिधालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले बीएससी सीएसआईटी ( Bsc CSIT ) प्रथम वर्ष दोस्रो सत्र समूह र तेस्रो वर्ष छैटौं सत्र २०७४ समूहको नियमित तथा आंशिक परीक्षाको शुल्क संशाेधन गरेको छ ।

     

    आइतबार एक सूचना जारी गर्दै संस्थानले यसअघिको सूचनाको बुँदा नं. २ र ३ को परीक्षा शुल्कमा संशोधन गरिएको जानकारी दिएको छ ।

    147147157_266185374859386_2894792624591721716_o.jpg

    images
    सोमवार, माघ २६ २०७७०८:५१:३८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार