Nov 20 2026 | २०८३, मंसिर ५ गते

शिक्षक सेवा आयोग

आयोगद्वारा मावि तृतीय श्रेणी शिक्षक पदको अंग्रेजी बिषयको नतिजा प्रकाशन। (नतिजा सहित)

आयोगद्वारा मावि तृतीय श्रेणी शिक्षक पदको अंग्रेजी बिषयको नतिजा प्रकाशन। (नतिजा सहित)

  • 958
    SHARES

  • आयोगद्वारा मावि तृतीय श्रेणी शिक्षक पदको अंग्रेजी बिषयको नतिजा प्रकाशन। (नतिजा सहित)

    भदौ, २० काठमाडौ । शिक्षक सेवा आयोगद्वारा माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको अंग्रेजी बिषयको नतिजा प्रकाशन गरिएकोछ। आयाेगले लिईएकाे माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदको सबै प्रदेशकाे अंग्रेजी विषयको खुला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को नतिजा प्रकाशन गरेको हो।

    आयोगले २०७९ चैत १८ र २०८० असार ९ गते लिइएको खुला प्रतियोगितात्मक लिखित अन्तर्गत विषयगतमा सात वटै प्रदेशकाे अंग्रेजी विषयको खुला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को नतिजा प्रकाशन गरिएको छ।

    साथै खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुमध्ये रोल नम्बरको क्रमका आधारमा अन्तर्वार्ताको लागि छनोट गर्ने आयोगले निर्णय गरेको छ ।

    यस्तो छ नतिजा ।

    FB_IMG_1693996424017.jpgFB_IMG_1693996425447.jpgFB_IMG_1693996427233.jpgFB_IMG_1693996428648.jpgFB_IMG_1693996430029.jpgFB_IMG_1693996431353.jpgFB_IMG_1693996432688.jpgFB_IMG_1693996434051.jpgFB_IMG_1693996435415.jpg

    images
    बुधवार, भाद्र २० २०८००४:२६:३०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार