Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षकले ढाक्यो सडक (तस्वीर सहित)

शिक्षकले ढाक्यो सडक (तस्वीर सहित)

  • 1.1K
    SHARES

  • शिक्षकले ढाक्यो सडक (तस्वीर सहित)

    असोज, ३ काठमाडौं । कक्षाकोठामा विद्यार्थीहरू माझ पढाउनुपर्ने शिक्षक सडक आन्दोलनमा उत्रिएका छन् । प्रस्थावित शिक्षा बिधेयक २०८० प्रती आपत्ती जनाउदै शिक्षक सडकमा उत्रिएका हुन्।

    FB_IMG_1695191857904.jpg

    पेशागत हकहित लगाएत समग्र शिक्षाबारे लामो समय देखि आन्दोलन गर्दै आएका शिक्षक १८ बुँदे माग राख्दै सडकमा आएका छन। आन्दोलनले माइतीघर-वानेश्वर सडक ढपक्कै ढाकेर विरोध प्रदर्शन गरिहरेका छन।

    FB_IMG_1695194981448.jpg

    सामुदायिक विद्यालयहरुको छाता संगठन नेपाल शिक्षक महासंघको आह्वानमा यो आन्दोलन सुरू गरेका शिक्षकहरुले आफ्नो माग पूरा नहुन्जेल आन्दोलन जारी राख्ने बताएका छन। आन्दोलनमा राहत, करार, बालविकास, स्थायीलगायत शिक्षक कर्मचारी आन्दोलन सहभागी छन् । सरुवा, बढुवा, दरबन्दी लगायतका मुद्दा उठाएका उनीहरुले स्थानीय तह मातहत नबस्ने बताएका छन् ।

    Screenshot_20230920-131352_Facebook.jpg

    शिक्षकहरूको आन्दोलनको कारण देशभरका झण्डै ३० हजार विद्यालय बन्द हुनुका साथै ७० लाख जति विद्यार्थी पढ्नबाट वञ्चित हुनेछन् ।

    FB_IMG_1695187688649.jpgFB_IMG_1695191852734.jpgFB_IMG_1695194984130.jpgFB_IMG_1695210986907.jpgFB_IMG_1695209488721.jpgFB_IMG_1695209451214.jpgFB_IMG_1695204725157.jpgFB_IMG_1695211080223.jpgFB_IMG_1695210991664.jpgFB_IMG_1695209263268.jpg

     

    images
    बुधवार, आश्विन ३ २०८००१:१८:२६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार