शनिवार, आश्विन ६ २०८०
असोज, ६ गते काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) को परिक्षाकेन्द्र सार्वजनिक गरेको छ।
बोर्डले २०८० असोज ९ र १० संचालन हुने कक्षा १२ को पुरक परिक्षाको केद्र सार्वजनिक गरेको हो।