Jul 27 2026 | २०८३, श्रावण ११ गते

कार्यबाहक प्रधानमन्त्री खड्काले भने, शिक्षकसँग भएका सम्झाैता पालनामा सरकार प्रतिबद्ध छ

कार्यबाहक प्रधानमन्त्री खड्काले भने, शिक्षकसँग भएका सम्झाैता पालनामा सरकार प्रतिबद्ध छ

  • 435
    SHARES

  • कार्यबाहक प्रधानमन्त्री खड्काले भने, शिक्षकसँग भएका सम्झाैता पालनामा सरकार प्रतिबद्ध छ

    असोज, ८ काठमाडौ । कार्यबाहक प्रधानमन्त्री एवम् पूर्णबहादुर खड्काले शिक्षक संग सरकारले गरेका सम्झौता पालना गर्न पूर्ण प्रतिबद्ध रहेकाे बताएका छन् । कांग्रेसका उपसभापति समेत रहनु भएका खड्का पार्टी मुख्यालय सानेपमा जारी केन्द्रिय समितिको बैठकामा यस्तो धारणा राखेका हुन।

    संददमा दर्ता भएको बिद्यालय शिक्षा बिधेयक २०८० संसदको प्रक्रियामा रहेको भन्दै खड्काले ‘शिक्षक महासंघसँग भएको सम्झौताप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको धार्णा ब्यक्त गरे ।

    आन्दोलनको देखिएको विभिन्न समूहहरु मन्त्रालयमा भेट्न आउनुभएको र आफ्नो तर्फबाट सकरात्मक सन्देश दिएको भन्दै बाँकी कुराहरू पनि समेट्ने गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। साथै भन्दै सरकार र संसद बसेर टुंग्याउँने उनले बताए।

     

    images
    सोमवार, आश्विन ८ २०८०१२:४५:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार