Jul 27 2026 | २०८३, श्रावण ११ गते

राहत शिक्षकले गर्यो सडकमै सुतेर प्रदर्सन ।

राहत शिक्षकले गर्यो सडकमै सुतेर प्रदर्सन ।

  • 660
    SHARES

  • राहत शिक्षकले गर्यो सडकमै सुतेर प्रदर्सन ।

    असोज, ८ काठमाडौं । सरकारसँग भएको ७ बुँदे सहमति अमान्य रहेको भन्दै आन्दोलन जारी राखेका राहत शिक्षकले सडकमै सुतेर प्रदर्सन गरेका छन।

    FB_IMG_1695627560743.jpg

    बिगत ७ दिन देखि शुरु भएको आन्दोलन सरकार र नेपाल शिक्षक महासंघबीच शुक्रबार साँझ भएको सहमतिमा आफ्नो माग समाधान नगरेको भन्दै आन्दोलन नरोकेका उनीहरूले आज बबरमहल-माइतीघर सडकमा सुतेर बिरोध प्रदर्सन गरेका हुन्।

    FB_IMG_1695627492890.jpg

    सरकारसँगको सहमतिमा आफ्ना एजेण्डा सुनुवाइ नभएको भन्दै आन्दोलनमा होमिएका राहत शिक्षकहरुले आफ्नो माग पूरा नहुन्जेल आन्दोलन नरोकिने बताएका छन।

    FB_IMG_1695627411240.jpg

    नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीका अनुसार महासंघ र नेपाल सरकार बिच भएको सहमतिमा ५० हजार राहतको शिक्षकको माग सम्बोधन नगरेपछि आन्दोलन जारी राखेको बताए । २०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षक विस्थापित नहुने गरी ऐन बन्नुपर्ने आफूहरूको माग रहेको उनको भनाइ छ ।

    FB_IMG_1695628168981.jpgFB_IMG_1695628171698.jpgFB_IMG_1695628174078.jpg

    FB_IMG_1695626371394.jpg

     

    images
    सोमवार, आश्विन ८ २०८००१:१९:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार