मंगलवार, माघ २७ २०७७
कक्षा ११ / १२ को पाठ्यक्रम र पठ्यसामाग्री अभिमुखिकरण कार्यक्रम सन्चालन हुनेभएको छ। शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयल पाठ्यक्रम बिकासकेन्द्रले यस्तो निर्णय गरेको हो।
कक्षा ११ र १२ को पाठ्यक्रम र पाठ्यसामाग्री अभिमुखिकरण कार्यक्रममा सहभागी हुन चाहने शिक्षकहरुले आफ्नो विवरण उपलब्ध गराउनु पर्नेछ। हेर्नुस सूचना ! 