Jul 27 2026 | २०८३, श्रावण ११ गते

ब्यानर च्यात्तिएको बिरोधमा नारायणी बहुप्राबिधिक शिक्षालय मा तालाबन्दी!

ब्यानर च्यात्तिएको बिरोधमा नारायणी बहुप्राबिधिक शिक्षालय मा तालाबन्दी!

  • 734
    SHARES

  • ब्यानर च्यात्तिएको बिरोधमा नारायणी बहुप्राबिधिक शिक्षालय मा तालाबन्दी!

    ब्यानर च्यात्तिएर आगजनी गरिएको बिरोधमा नारायणी बहुप्राबिधिक शिक्षालयमा प्रचण्ड, माधव समुहको विद्यार्थी संगठन अनेरास्ववियु ले तालाबन्दी गरेको छ।

    विद्यार्थी सामाजिक संजाल फेसबूक मा भनेका छन, हाम्रो लडाई बिध्यार्थी सङ्ग होईन, प्रशासन सङ्ग को हो, हिजो र आज नारायणी बहुप्राविधिक शिक्षालय को शिक्षालय प्रमुख को कोठामा लगाएको ताला बन्दी को कारण सम्पुर्ण बिध्यार्थिमा पर्न गएको असर प्रति क्षमा प्राथि छु ।IMG_20210209_224453.png हेर्नुस बिग्यप्ती सहित ! FB_IMG_1612889240538.jpg

    images
    मंगलवार, माघ २७ २०७७१०:४७:३०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार