Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिवि उपकुलपतिमा शिवलाल भुसाल नियुक्त।

त्रिवि उपकुलपतिमा शिवलाल भुसाल नियुक्त।

  • 1.2K
    SHARES

  • त्रिवि उपकुलपतिमा शिवलाल भुसाल नियुक्त।

    कार्तिक, १९ काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा. शिवलाल भुसाललाई नियुक्त गर्नुभएको छ।

    त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको चारवर्षे कार्यकाल यही कात्तिक १७ गते सकिएकाले प्रधानमन्त्री कार्यलयले एक सुचना जारी गर्दै बिश्वबिद्धालय ऐन २०४९ को दफा २१ख बमोजिम सो पद पुर्ती नभएसम्म दैनिक कार्यलय संचालन गर्न ३ महिनाका लागि उपकुलपतिमा नियुक्ति गरिएको उल्लेख छ।

    FB_IMG_1699192562338.jpg

    images
    आइतवार, कार्तिक १९ २०८००७:४६:५७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार