बिहिवार, माघ २९ २०७७
त्रिभुवन विश्वविद्यालयले बिएस्सी भर्ना २०७७ का लागि आवेदन फर्म भर्नका लागि सूचना जारी गरेको छ ।
विश्वविद्यालयद्धारा विहिबार जारी सूचना अनुसार त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा बार्षिक परीक्षा प्रणाली अनुसार पठन पाठन हुने विज्ञान तर्फ स्नातक तह मा भर्ना खोलेको हो । 