Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिवि दिक्षान्त समारोहमा पदक पाउने विद्यार्थीहरुको नामावली प्रकाशित

त्रिवि दिक्षान्त समारोहमा पदक पाउने विद्यार्थीहरुको नामावली प्रकाशित

  • 859
    SHARES

  • त्रिवि दिक्षान्त समारोहमा पदक पाउने विद्यार्थीहरुको नामावली प्रकाशित

    मंसिर, २७ गते काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४९औँ दीक्षान्त समारोहमा दीक्षान्त पदक एवं पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूको नामावली प्रकाशित गरेको छ ।

    आगामी पुस २ गते काठमाडौको दशरथ रंगशालामा हुने ४९ औँ दीक्षान्त समारोहमा विश्वविद्यालयबाट विभिन्न तह एवं विषयका परीक्षाहरूमा प्रथम भई विभिन्न दीक्षान्त पदक एवं पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूको नामावली प्रकाशित हो ।

    बिश्वबिद्धालयले जारी गरेको सूचना अनुसार नामावलीमा उल्लेख भएका विद्यार्थीहरू बाहेक अन्य कुनै विद्यार्थीले दीक्षान्त पदक एवं पुरस्कारहरू प्राप्त गर्नुपर्ने आधार भए मङ्सिर २९ गतेभित्र स–प्रमाण सहित परीक्षा नियन्त्रण कार्यालय बल्खुमा सम्पर्क राखी दाबी विरोध गरिसक्नु पर्नेछ।

    यस्तो छ नामावली ।

    FB_IMG_1702432056310.jpgFB_IMG_1702432058174.jpgFB_IMG_1702432060021.jpg

    images
    बुधवार, मंसिर २७ २०८००७:४५:५२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार