Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षक सेवा आयोगको छवटा प्रदेशको विभिन्न विषयको लिखित परीक्षाको नतिजा प्रकाशित। (नतिजा सहित)

शिक्षक सेवा आयोगको छवटा प्रदेशको विभिन्न विषयको लिखित परीक्षाको नतिजा प्रकाशित। (नतिजा सहित)

  • 932
    SHARES

  • शिक्षक सेवा आयोगको छवटा प्रदेशको विभिन्न विषयको लिखित परीक्षाको नतिजा प्रकाशित। (नतिजा सहित)

    मंसिर, ३० गते काठमाडौ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी ६ वटा प्रदेशको लिखित परिक्षाको विभिन्न बिषयको नतिजा प्रकाशित गरेको छ। आयोगले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको अंग्रेजी तथा कोशी र मधेश प्रदेशको गणित विषयको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको हो।

    शिक्षक सेवा आयोगले मिति २०८० बैशाख ९ गते र २०८० भदौ ९ गते लिइएको खुला प्रतियोगितात्मक लिखित परीक्षामा सम्मिलित उम्मेदवारको नतिजा सार्वजनिक गरेको उल्लेख गरेको छ। साथै लिखित परीक्षामा उत्तीर्ण उम्मेद्वारलाई पुस २२ र २३ गते अन्तर्वार्तका लागि आयोगले बोलाएको छ । 

    नतिजा  हेर्न यहाँ क्लिक गर्नुस https://drive.google.com/file/d/10bvfWMlg0u3wlkI0-B1BmmwpFltHaf2K/view?usp=drivesdk !

     

    images
    शनिवार, मंसिर ३० २०८००६:३४:०३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार