आइतवार, पौष १ २०८०
पुस, १ काठमाडौ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको बागमती,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको गणित विषयको लिखित परीक्षाको नतिजा प्रकाशन गरेकोछ।
आयोगले आयोगले मिति २०८० बैशाख ९ गते र २०८० भदौ ९ गते लिइएको खुला प्रतियोगितात्मक लिखित परीक्षामा सम्मिलित उम्मेदवारको नतिजा सार्वजनिक गरेको उल्लेख गरेको छ। साथै लिखित परीक्षामा उत्तीर्ण उम्मेद्वारलाई पुस २२ र २३ गते अन्तर्वार्तका लागि आयोगले बोलाएको छ ।
यस्तो छ नतिजा ।







