Jul 27 2026 | २०८३, श्रावण ११ गते

सुदूरपश्चिम विश्वविद्यालयमा विशेष आन्तरिक प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान।

सुदूरपश्चिम विश्वविद्यालयमा विशेष आन्तरिक प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान।

  • 636
    SHARES

  • सुदूरपश्चिम विश्वविद्यालयमा विशेष आन्तरिक प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान।

    पुस २ गते, भिमदत्तनगर । सुदूरपश्चिम विश्वविद्यालयले बिशेष आन्तरिक प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। बिश्वबिद्धालय सेवा आयोगको कार्यालयले  स्थायी समायोजन गर्न विभिन्न पदमा ६४ का लागि दरखास्त आह्वान गरेकाे हो ।

    सूचना अनुसार कैलाली बहुमुखी क्याम्पसका शिक्षक तथा कर्मचारीहरु मध्ये स्थायी पदमा रहेकाहरुकाे  सुदूरपश्चिम विश्वविद्यालयमा संकाय, विषय र पदहरुमा विशेष आन्तरिक प्रतियाेगिता पदपूर्तिका (स्थायी समायोजन)का लागि आयोगले ७ प्राध्यापक, २३ सह–प्राध्यापकमा, २२ उपप्राध्यापक र १२ जना प्रशासनतर्फ कर्मचारी मागेको छ ।

    सूचना अनुसार पुस २ देखि माघ ७ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ । दोब्बर दस्तुर तिरेर माघ १४ गतेसम्म आवेदन दिन सकिने छ । भमे बिश्वबिद्धालयको वेबसाईट www.servicecomission.feu.edu.np मा गएर अनलाइन आवेदन फारम भर्न सकिने छ।

    यस्तो छ सूचना ।

    Screenshot_20231218-094123_Chrome.jpg

     

    images
    सोमवार, पौष २ २०८००९:४७:१८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार