Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षक सेवा आयोगले निमावी बिज्ञान बिषयको नतिजा प्रकाशित। (नतिजा सहित)

शिक्षक सेवा आयोगले निमावी बिज्ञान बिषयको नतिजा प्रकाशित। (नतिजा सहित)

  • 1.1K
    SHARES

  • शिक्षक सेवा आयोगले निमावी बिज्ञान बिषयको नतिजा प्रकाशित। (नतिजा सहित)

    पुस, २ काठमाडौ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको बिज्ञान बिषयको लिखित ओअरिक्षाको नतिजा प्रकाशित गरेको छ। आयोगले सात वटै प्रदेशको विज्ञान विषयको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको हो।

    अयोगले मिति २०८० बैशाख ९ गते र २०८० भदौ ९ गते लिइएको खुला प्रतियोगितात्मक लिखित परीक्षामा सम्मिलित उम्मेदवारको नतिजा सार्वजनिक गरेको उल्लेख गरेको छ। साथै लिखित परीक्षामा उत्तीर्ण उम्मेद्वारलाई पुस २२, २३ र २४ गते अन्तर्वार्तका लागि आयोगले बोलाएको छ । 

    यस्तो छ नतिजा ।

    FB_IMG_1702909138588.jpgFB_IMG_1702909140222.jpgFB_IMG_1702909141603.jpgFB_IMG_1702909142952.jpgFB_IMG_1702909144373.jpgFB_IMG_1702909145719.jpgFB_IMG_1702909147102.jpgFB_IMG_1702909148496.jpgFB_IMG_1702909149931.jpgFB_IMG_1702909151316.jpgFB_IMG_1702909152681.jpgFB_IMG_1702909153981.jpgFB_IMG_1702909155324.jpgFB_IMG_1702909156613.jpgFB_IMG_1702909157894.jpg

    images
    सोमवार, पौष २ २०८००८:३६:०५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार