Oct 02 2026 | २०८३, आश्विन १६ गते

नियमित भन्दा फरक पोशाक किन्न बाध्य पार्ने बिद्यालयलाई कार्बाही हुने।

नियमित भन्दा फरक पोशाक किन्न बाध्य पार्ने बिद्यालयलाई कार्बाही हुने।

  • 532
    SHARES

  • नियमित भन्दा फरक पोशाक किन्न बाध्य पार्ने बिद्यालयलाई कार्बाही हुने।

    पुस, ०६ गते । काठमाडौ महानगरए नियमित भन्दा फरक पोशाक किन्न बाध्य पारे कार्बाही हुने भएको छ। काठमाडौ महानगरपालिकाले महानगरका भित्रका सबै बिद्यालयहरुलाइ पत्र काट्दै यस्तो निर्देशन दिएको हो।

    चाडपर्वको नाममा नियमित पोशाक भन्दा फरक पोशाक किन्न बाध्य पारेको भन्ने गुनासो प्राप्त भएकोले तोकिएको बिद्यालय पोशाक बाहेक अन्य पोशाक किन्न बाध्य नपार्न अनुरोध गर्दै अन्यथा कानुन बमोजिम कार्बाही हुने पत्रमा उल्लेख गरिएको छ।

    FB_IMG_1703217752706.jpg

    images
    शुक्रवार, पौष ६ २०८००९:५९:५८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार