Oct 02 2026 | २०८३, आश्विन १६ गते

बिद्यालयमा अनुशासन इन्चार्ज (डिआइ) राख्न नपाउने ।

बिद्यालयमा अनुशासन इन्चार्ज (डिआइ) राख्न नपाउने ।

  • 771
    SHARES

  • बिद्यालयमा अनुशासन इन्चार्ज (डिआइ) राख्न नपाउने ।

    पुस, ०६ गते काठमाडौ । काठमाडौँ महानगरपालिकाले शिक्षण संस्थामा अनुशासन इन्चार्ज (डीआई) राख्न नपाउने निर्णय गरेको छ । केही विद्यालयहरूमा अनुशासन कायम राख्ने भन्दै अनुशासन इन्चार्ज (डीआई) राख्ने गरेको गुनासो आएको भन्दै त्यस्तो निर्णय गरेको हो।

    अनुशासन कायम राख्न भन्दै Discipline Incharge (DI) ले विद्यार्थीहरुमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रूपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजाय समेत दिने गरेको पाइएको भन्दै विद्यार्थी मैत्री बातावरण बनाउन बिध्यालयमा अनुशासन इन्चार्ज नराख्न निर्देशन समेत दिएको छ।

    यसअघि सरकारले समेत उक्त विषयमा परिपत्र गर्दै अनुशासन इन्चार्ज नराख्न निर्देशन समेत जारी गरेको थियो । तरपनी धेरैजसो विद्यालयहरुमा अनुशासन कायम गराउने नाममा डीआई राख्ने गरिएको छ।

    FB_IMG_1703245346592.jpg

    images
    शुक्रवार, पौष ६ २०८००६:०६:४९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार