Jul 27 2026 | २०८३, श्रावण ११ गते

मा.वि.को विज्ञापन खुला

मा.वि.को विज्ञापन खुला

  • 1.5K
    SHARES

  • मा.वि.को विज्ञापन खुला

    पौष ८, काठमाडौ । शिक्षक सेवा आयोगले माध्यमिक तहको बिज्ञापन खुलाएको छ। आयोगले खुला प्रतिस्पर्धा अन्तर्गत माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदका लागि विज्ञापन खुला गरेको हो।

    योग्यता पुगेका इच्छुक उमेदवारले आज पुस ८ गते दिखि अनलाइ आवेदन दिन सक्ने सुचनामा उल्लेख गरेको छ।

    बिस्तृत बिज्ञापन केही समयमा आयोगको आधिकारिक अनलाइन http://online.tsc.gov.np मार्फत सम्पुर्ण विवरणहरु भरी दर्खास्त दिन सकिने सुचनामा उल्लेख छ। साथै बिज्ञापनको बिस्तृत विवरण आयोगको वेबसाइट http://tsc.gov.np मा डाउनलोड गर्न सकिने छ।

    बिस्तृत विवरणका केहिसमयमा आउने छ।

    FB_IMG_1703378599421.jpg

    images
    आइतवार, पौष ८ २०८००६:३९:३६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार