Oct 02 2026 | २०८३, आश्विन १६ गते

साधारण दर्तावाला इन्जिनियरको दर्ता परीक्षाको लागि दरखास्त आह्वान

साधारण दर्तावाला इन्जिनियरको दर्ता परीक्षाको लागि दरखास्त आह्वान

  • 668
    SHARES

  • साधारण दर्तावाला इन्जिनियरको दर्ता परीक्षाको लागि दरखास्त आह्वान

    पुस, २५ गते काठमाडौ । नेपाल इन्जिनियरिङ परिषद्ले साधारण दर्तावाला इन्जिनियरको दर्ता परीक्षाको दरखास्त आवेदन आह्वान गरेको छ। परिषद्ले बुधवार एक सूचना प्रकाशित गर्दै दर्खास्त आह्वान गरेको हो।

    परिषदबाट लिइने साधारण दर्तावाला इन्जिनियरको नाम दर्ता सम्बन्धी परीक्षाका लागि यहि पुस २९ गतेदेखि आगामी माघ ६ गतेसम्म नियमित र माघ ७ गतेदेखि माघ १३ गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सक्नेछन् ।

    इच्छुक उम्मेदवारहरूले परिषद्को वेबसाईट http://regieter.nec.gov.np मा गएर आवेदन फाराम भर्न सकिने व्यवस्था गरेको छ। परीक्षाको मितिलगायत अन्य विवरणका लागि पनि परिषद्को वेभ साइट हेर्न आग्रह गरिएको छ

    यस्तो छ सूचना ।

    FB_IMG_1704852528459.jpg

    images
    बुधवार, पौष २५ २०८०११:५१:१२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार