Oct 02 2026 | २०८३, आश्विन १६ गते

नेशनल प्याब्सनको स्थापना दिवसको अवसरमा शैक्षिक बहस गर्दै।

नेशनल प्याब्सनको स्थापना दिवसको अवसरमा शैक्षिक बहस गर्दै।

  • 888
    SHARES

  • नेशनल प्याब्सनको स्थापना दिवसको अवसरमा शैक्षिक बहस गर्दै।

    पुस, २६ गते काठमाडौ । राष्ट्रिय निजि तथा आवासीय बिद्यालयहरुको संगठन नेपाल (नेशनल प्याब्सन) ले २६औं स्थापना दिवसको अवसरमा शैक्षिक बहस गर्ने भएको छ। नेशनल प्याब्सनले 'नेपालको शिक्षामा निजी बिद्यालयको भुमिका र आउदै गरेको संघीय शिक्षा ऐन' बिषयक खुल्ला बहस कार्यक्रम आयोजना गर्न लागेको हो।

    शिक्षा क्षेत्रको समसामयिक बिषयबस्तु मुख्यत: प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल भई रहेकोको बिद्यालय शिक्षा बिधेक- २०८० लाई केन्द्रमा राखेर राजनितीक दलका शिक्षा प्रमुख नेतृत्वहरुसंग बिशेष सम्वाद गर्ने बताइएको छ।

     

    शैक्षिक बहस विभिन्न सामाजिक संजाल, टेलिभिजनमा प्रत्यक्ष प्रशारण गर्ने बताइएको छ। कार्यक्रम पुस २७ गते शुक्रवार दिउँस  २:३० बजे स्मार्ट प्यालेस चविलमा हुनेछ।

    FB_IMG_1704966660991.jpg

    images
    बिहिवार, पौष २६ २०८००३:४०:३०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार