Jul 27 2026 | २०८३, श्रावण ११ गते

निमावि गण्डकी र कर्णालिको अन्तर्वार्ताको नतिजा प्रकाशन (नतिजा सहित)

निमावि गण्डकी र कर्णालिको अन्तर्वार्ताको नतिजा प्रकाशन (नतिजा सहित)

  • 713
    SHARES

  • निमावि गण्डकी र कर्णालिको अन्तर्वार्ताको नतिजा प्रकाशन (नतिजा सहित)

    माघ, ४ गते काठमाडौ । शिक्षक सेवा आयोगले निम्‍नमाध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको गण्डकी र कर्णालि प्रदेशको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ । आयोगले गण्डकी प्रदेशको अङ्‍ग्रेजी, गणित, विज्ञान र सामाजिक तथा कर्णाली प्रदेशको नेपाली विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको हो ।

    मिति २०८० पुस २२ देखि २५ गते सम्म सञ्चालन गरेको अन्तर्वार्तामा उपस्थित उम्मेदवारहररूमध्ये शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्ता समेतको प्राप्ताङ्कको आधारमा बागमती र गण्डकी प्रदेशको शिक्षक नियुक्तिका लागि छनोट गरेको हो ।

    आयोगको आजको निर्णय अनुसार प्रकाशन गरिएको नतिजाको आफ्नो प्राप्ताङ्क हेर्न चाहेमा आयोगको बेवसाइट www.tsc.gov.np मा गई नतिजा प्रकाशित भएको मितिले सातदिनसम्म हेर्न सकिने नतिजामा उल्लेख छ ।

    नतिजा हेनुहोस्ः

    FB_IMG_1705576865259.jpgFB_IMG_1705576866703.jpgFB_IMG_1705576868066.jpgFB_IMG_1705576869486.jpgFB_IMG_1705576870730.jpgFB_IMG_1705576872047.jpgFB_IMG_1705576873325.jpgFB_IMG_1705576874613.jpgFB_IMG_1705576877778.jpgFB_IMG_1705576879090.jpgFB_IMG_1705576880360.jpg

     

    images
    बिहिवार, माघ ४ २०८००५:११:५८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार