Oct 02 2026 | २०८३, आश्विन १६ गते

माध्यामिक तहका सामुदायिक विद्यालयमा स्मार्ट स्कुल कार्यक्रम यसै बर्षदेखी अघि बढाउँछौँ: मन्त्री शर्मा

माध्यामिक तहका सामुदायिक विद्यालयमा स्मार्ट स्कुल कार्यक्रम यसै बर्षदेखी अघि बढाउँछौँ: मन्त्री शर्मा

  • 486
    SHARES

  • माध्यामिक तहका सामुदायिक विद्यालयमा स्मार्ट स्कुल कार्यक्रम यसै बर्षदेखी अघि बढाउँछौँ: मन्त्री शर्मा

    माघ, ३ गते काठमाडौ । नेपाल सरकार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले माध्यामिक तहका केही सामुदायिक विद्यालयहरूमा गुणस्तरीय शिक्षाका लागि स्मार्ट स्कुल कार्यक्रम यसै बर्षदेखि अघि बढाउने बताएकी छन् ।

    बिहीवार मन्त्रालय सम्हालेको एक बर्ष पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले ‘माध्यामिक तहका केही सामुदायिक विद्यालयहरूमा गुणस्तरीय शिक्षाका लागि स्मार्ट स्कुल कार्यक्रम यसै वर्ष सुरु गर्ने तयारी भइरहेको बताएकी हुन्।

    images
    बिहिवार, माघ ४ २०८००७:०४:०२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार