Oct 02 2026 | २०८३, आश्विन १६ गते

अत्यधिक जाडो बढेपछि बुटवल उपमहानगरमा तीन दिन बिद्यालय बिदा

अत्यधिक जाडो बढेपछि बुटवल उपमहानगरमा तीन दिन बिद्यालय बिदा

  • 479
    SHARES

  • अत्यधिक जाडो बढेपछि बुटवल उपमहानगरमा तीन दिन बिद्यालय बिदा

    माघ, ६ गते रुपन्देही । जाडो बढ्दै गएपछि बुटवल उपमहानगरपालिकाले विद्यालयहरूमा ३ दिन जाडो बिदा दिएको छ । उपमहानगरपालिकाले माघ ७ देखि ९ गतेसम्म ३ दिन जाडो बिदा दिएको हो ।

    अत्यन्तै जाडो बढेको कारण बुटवल उपमहानगरपालिका अन्तर्गत संचालित सामुदायिक, संस्थागत तथा धार्मिक बिद्यालयहरुमा तीन दिन हिउदे बिदा दिएको जानकारी दिइएको छ।

    यस्तो छ सूचना ।

    FB_IMG_1705758326603.jpg

     

    images
    शनिवार, माघ ६ २०८००७:४१:३९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार