सोमवार, फाल्गुण ३ २०७७
कठमाडौ /३ फागुन – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिस्ट्रेसन फारम र कक्षा १२ को परीक्षा फारम खुला गरेको छ ।
कक्षा ११ मा शैक्षिक शत्र २०७७/७८ मा कक्षा ११ मा भर्ना भएका बिद्यार्थी हरुको लागि रजिस्ट्रेसन फारम खुला गरेको सुचना प्रकासित गरेको छ |
त्यसैगरी कक्षा १२ का नियमित ग्रेडवृद्धि,आंशिक परीक्षार्थीहरुको लागि परीक्षा फारम खुला गरेको हो ।
साथै फारम २०७७ फागुन मसान्त सम्म र सो समय भित्र छुटेका परीक्षार्थीहरुले चेत्र ५ गथे भित्र बिलम्ब शुल्क सहित परीक्षा फारम भर्न सकिने छ ।
कक्षा ११ को रजिस्ट्रेसन फारम बहने सुचना !

कक्षा १२ को परिक्षा फारम सम्बन्धि सूचना !
