Jul 27 2026 | २०८३, श्रावण ११ गते

सुदूरपश्चिम बिश्वबिद्धालय

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन आवेदन खुल्यो

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन आवेदन खुल्यो

  • 832
    SHARES

  • सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन आवेदन खुल्यो

    माघ, १७ गये काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले चौथो दीक्षान्त समारोहमा भाग लिनका लागि आवेदन खुलेको छ ।

    २०८० माघ २५ सम्ममा सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एम. फिल. तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुले मात्र माघ १७ गते देखि आगामी फागुम २ गते भित्र फाराम भर्न सुचित गरिएको छ।

    वि.सं. २०७९ साल मंसिर ०१ गतेदेखि वि.सं. २०८० माघ १५ गतेसम्म सम्ममा सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एम. फिल. तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुले मात्र भर्न पाउनेछन्देखी विद्यार्थीहरुले माघ १७ गते बुधबार देखि फाल्गुन ०२ गते बुधबार सम्म रित पुर्याई आवेदन दिनुपर्ने विश्वविद्यालयले जनाएको छ ।

     दीक्षान्त सम्बन्धी थप जानकारीका लागि परीक्षा नियन्त्रण कार्यालयको वेवसाइट www.fwuexam.edu.np मा हेर्न सकिनेछ ।

    images
    बुधवार, माघ १७ २०८००९:३१:२४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार