Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्रावी सोलुखुम्बु, महोत्तरी, सल्यान र डडेलधुरा जिल्लाको नतिजा सार्वजनिक (नतिजासहित)

प्रावी सोलुखुम्बु, महोत्तरी, सल्यान र डडेलधुरा जिल्लाको नतिजा सार्वजनिक (नतिजासहित)

  • 875
    SHARES

  • प्रावी सोलुखुम्बु, महोत्तरी, सल्यान र डडेलधुरा जिल्लाको नतिजा सार्वजनिक (नतिजासहित)

    माघ, २४ गते काठमाडौ । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको सोलुखुम्बु, महोत्तरी, सल्यान र डडेलधुरा जिल्लाको नतिजा सार्वजनिक गरेको छ।

    आयोगको आज बसेको बैठकले गत असोज १३ गते लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

    लिखित परिक्षाको नतिजा चित्त नबुझेमा मिति २०८० फागुन २ गते कार्यलय समयभित्र प्रवेशपत्रको प्रतिलिपी सहित आयोगको कार्यलय सानोठिमीमा निवेदन दिन सकिने जानकारी दिएको छ।

    आयोगको आजको निर्णय अनुसार लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारको अन्तर्वार्ता फागुन २०, २१,२२ र २३ गते गर्ने भएको छ ।

    यस्तो छ नतिजा !

    1707311869669.jpg1707311872083.jpg1707311874248.jpg1707311876532.jpg1707311878948.jpg1707311881334.jpg1707311883551.jpg1707311885913.jpg1707311888309.jpg1707311891014.jpg1707311893692.jpg

    images
    बुधवार, माघ २४ २०८००७:२६:०७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार