Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्रावी मोरङ, रौतहट र बझाङ जिल्लाको नतिजा सार्वजनिक (नतिजासहित)

प्रावी मोरङ, रौतहट र बझाङ जिल्लाको नतिजा सार्वजनिक (नतिजासहित)

  • 677
    SHARES

  • प्रावी मोरङ, रौतहट र बझाङ जिल्लाको नतिजा सार्वजनिक (नतिजासहित)

    माघ, २५ गते काठमाडौ । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको मोरङ, रौतहट र बझाङ जिल्लाको नतिजा सार्वजनिक गरेको छ।

    आयोगको आज बसेको बैठकले गत असोज १३ गते लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

    लिखित परिक्षाको नतिजा चित्त नबुझेमा मिति २०८० फागुन ३ गते कार्यलय समयभित्र प्रवेशपत्रको प्रतिलिपी सहित आयोगको कार्यलय सानोठिमीमा निवेदन दिन सकिने जानकारी दिएको छ।

    आयोगको आजको निर्णय अनुसार लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारको अन्तर्वार्ता फागुन २०, २१ र २२ गते गर्ने भएको छ ।

    यस्तो छ नतिजा !

    FB_IMG_1707397294877.jpgFB_IMG_1707397296331.jpgFB_IMG_1707397297686.jpgFB_IMG_1707397299027.jpgFB_IMG_1707397300400.jpgFB_IMG_1707397301659.jpgFB_IMG_1707397302924.jpgFB_IMG_1707397304256.jpgFB_IMG_1707397305554.jpgFB_IMG_1707397306920.jpgFB_IMG_1707397308203.jpg

     

    images
    बिहिवार, माघ २५ २०८००७:०१:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार